छ्युँके झार

ना.

  1. नाकभित्र हाल्दा हाच्छिउँ आउने झार; छिउँके झार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)