छ्वाङछ्वाङ
क्रि. वि. [अ.मू. छ्वाङ्+अ (द्वि.)]
- पानी धेरै मात्रामा बग्दा वा झर्दा बेगिलो भएर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि. वि. [अ.मू. छ्वाङ्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)