छ्वाप्ल्याङ

ना. [अ.मू. छ्वाप्ल्याङ्+अ]

  1. पानी आदि तरल पदार्थमा केही चोभिँदा वा डुब्दा आवाज उत्पन्न हुने गरी; छ्वात्ल्याङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)