छ्वास्स
क्रि.वि. [अ.मू. छ्वास्+स]
- धुलोमुलो उड्ने गरी।
- कसैलाई हल्का पाराले छुने चालले।
- कसैलाई थोरै मात्र केही दिने गरी।
- घाउखटिरा आदिमा केहीले चुस्स छुने किसिमले।
- अर्काको कुरा कसैलाई पोल लाउने चालसँग; सुटुक्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)