छ तीन
ना. [छ+तीन]
- पासाको खेलमा एउटामा छ फुट्टा, दोस्रामा दुई फुट्टा र तेस्रामा एक फुट्टा पर्दा हुने एक दाउ; पासाखेलमा 'नौ' को एक दाउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [छ+तीन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)