छ दुई
ना. [छ+दुई]
- पासाको खेलमा दुई पासामा एकएक र अर्कोमा छक्का पर्दा हुने एक दाउ; पासाका विभिन्न दाउमध्ये आठ सङ्ख्या हुने एक दाउ; अट्ठा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [छ+दुई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)