जँघार
ना. [सं. जङ्घाल]
- जाँघसम्म पानी आउने भए पनि खुट्टाले नै नदी तर्न सकिने ठाउँ।
- नदीको पानी पातलो भएर फिँ जारिएका ठाउँबाट पैदलै पार गरिने काम; हिँडेरै खोला तर्ने काम; जङार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)