जँच्नु

अ.क्रि. [जाँच्+नु]

  1. जाँच्ने काम हुनु; पारख हुनु।
  2. राम्रो ठहरिनु; राम्रो लाग्नु; ठिक लाग्नु; मन पर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)