जकडबन्दी

ना.

  1. चलहल गर्न नमिल्ने गरी कसिएको बन्धन; नफुक्ने गरी बाँधिएको बन्धन।
  2. एकदम बन्द; बिलकुल बन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)