जख्नु

स.क्रि.

  1. कुनै न कुनै ढङ्गले प्रहार गर्नु; दण्ड दिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)