जगत्साक्षी
ना. [सं.]
- संसारका सबै गतिविधि र घटनाको प्रत्यक्षदर्शी; परमात्मा; ईश्वर।
- सूर्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)