जगन्नियन्ता

ना. [सं.]

  1. संसारलाई अदृश्य रूपमा नियन्त्रण गर्ने दैवी शक्ति; ईश्वर; परमात्मा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)