जगन्मय

ना. [सं.]

  1. जगत्रूप धारण गरेको दैवी तत्त्व; विष्णु; परमेश्वर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)