जग्गादपोट
ना.
- हुँदाहुँदैको जग्गाजमिन लुकाईछिपाई भोगचलन गरेबापत लाग्ने अभियोग; जग्गा दबाएको मुद्दा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)