जघनचपला

ना.

  1. कामुक स्त्री; वेश्या।
  2. छन्दशास्त्रका नियमअनुसार आर्याछन्दको एक भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)