जङ्गी लाठ
ना.
- राणाशासनमा जङ्गीतर्फका सबैभन्दा प्रमुख व्यक्ति वा सेनापति; पश्चिमतर्फका कमान्डिङ जनरल; श्री ३ भन्दा दुई श्रेणी मुनिको र उ. क. ज. भन्दा तीन श्रेणीमाथिको रोलवाला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)