जङ्घा
ना. [सं.]
- घुँडाभन्दा माथि र पुट्ठाभन्दा मुनिको भाग; तिघ्रा; जाङ; उरु।
- कैँचीको काट्ने धार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)