जटिल

वि. [सं.]

  1. फुकाउन वा समाधान गर्न कठिन हुने गरी अल्झिएको; जिलीगाँठी पत्ता लगाउन गाह्रो पर्ने; अत्यन्त कठिन; दुर्बोध; दुरूह।
  2. कठोर; क्रूर।
  3. जटा भएको; जटाधारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)