जडवाद
ना.
- देहभन्दा अतिरिक्त आत्मा वा ईश्वरीय सत्ता नमान्ने सिद्धान्त; देह नै सम्पूर्ण हो, यस अतिरिक्त ईश्वरको अस्तित्व छैन भन्ने एक दर्शन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)