जतन

ना. [सं. यत्न]

  1. कुनै पनि वस्तु नबिग्रियोस् भनी गरिने हिफाजत; जोगाड; जोगाउ; बचाउ; यत्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)