जतनियाँ

वि.

  1. कुनै पनि वस्तुको हिफाजत गर्ने; जतन गर्ने; जोगाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)