जताउनु

स.क्रि. [√ जनाउनु]

  1. कुनै कुराको सङ्केत दिनु; सूचना दिनु; थाहा दिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)