जतालाख
वि. [सं. यथा+लक्ष]
- चाहिएजत्ति; छेलोखेलो; पर्याप्त मात्रामा; यथेष्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)