जत्था

ना. [सं. यूथ]

  1. एकै जाति वा वर्गका वस्तु वा जीवजन्तुको समुदाय; हुल; बगाल; समूह; जमात; दल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)