जत्रो

क्रि.वि. [सं. यावत्]

  1. जति मात्राको; जुन परिमाणको; जति ठुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)