जनकवि
ना. [सं.]
- जनताका बौद्धिक र भौतिक आकाङ्क्षा तथा आवाजलाई बुझेर कविता लेख्ने प्रतिभा; जनताका मर्म प्रयोग गर्ने कवि।
- सर्वसाधारणले बुझ्ने सरल भाषामा जनहितका कविता रच्ने कवि; त्यस्ता कविका निम्ति साहित्यिक जगत्को एक उपाधि वा पदवी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)