जनगणतन्त्र

ना. [सं.]

  1. किसान, मजदुर आदि श्रमजीवीवर्गको संयुक्त अधिनायकत्वमा वा सर्वहारावर्गद्वारा चल्ने शासनव्यवस्था (चीन, उत्तर कोरिया आदि देशमा प्रचलित)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)