जनघनत्व

ना. [सं.]

  1. कुनै निश्चित क्षेत्रफलमा पर्न आउने औसत जनसङ्ख्या (जस्तै एक वर्गमाइल बराबर पर्न आउने जनसङ्ख्या आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)