जनजागरण
ना. [सं.]
- देशका जनताहरू आफ्ना हक र हितका निमित्त सचेत हुने कार्य वा स्थिति; आफ्ना अधिकारका र हकका लागि जनतामा पाइने जागृति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)