जननिर्देश

ना. [सं.]

  1. कुनै राजनीतिक पद्धतिमा राष्ट्रको सर्वोच्च व्यवस्थापिकाको सभामा विवाद उठ्दा उपस्थित भएका जनप्रतिनिधिहरूले प्रायः गोप्य मतदानद्वारा दिने आफ्नो निर्णय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)