जनभाषा
ना. [सं.]
- जनसाधारणले दैनिक जीवनमा प्रयोग गर्ने भाषा; जनताको भाषा; अधिकतम मान्छेले प्रयोग गर्ने भाषा।
- लोकभाषा; कथ्य भाषा; जनजिब्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)