जनमत
ना. [सं.]
- यो वा त्यो, दुई वा दुईभन्दा बढी विकल्प भएमा कुनै एकमा निर्णय दिनका लागि गरिने मतदान; जनताको राय; लोकमत।
- संवैधानिक विवाद खडा भएमा सङ्ग्रह गरिने बालिग नागरिकहरूको मत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)