जनमुखी

वि. [सं.]

  1. जनताका पक्षमा अभिमुख; सरकारी पक्षको विपरीत; जनताका हिततर्फ ढल्केको; जनताका पक्षमा उन्मुख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)