जनरक्षा
ना. [सं.]
- प्रहरी, सेना वा अन्य माध्यमद्वारा प्रशासनका तर्फबाट गरिने जनताका जिउधन वा सम्मानको रक्षा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)