जनरल

ना. [अङ्.]

  1. सेनाको उच्च अधिकृत; कर्णेलभन्दा माथिल्लो पद वा त्यसै पदको अफिसर; सेनाको महारथी।
  2. सामान्य; साधारण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)