जनसेवा

ना. [सं.]

  1. जनताको हित गर्नुपर्छ भन्ने भावनाले प्रेरित भएर गरिने सेवा; जनताको भलाइका निम्ति गरिने सेवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)