जनस्थान

ना. [सं.]

  1. वर्तमान समयमा दक्षिण भारतमा पर्छ भनी विश्वास गरिएको, रामायणमा वर्णित दण्डकारण्यको एक भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)