जना
ना. [सं. जने]
- मान्छेको गणना गर्दा प्रयोग गरिने एकाइ।
- मनुष्यबोधक प्रत्यय (एक जना, दुई जना इ.)।
- व्यक्ति; मानिस (उदा.- आज त धेरै जना आएछन्)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. जने]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)