जनाउ

ना.

  1. सूचना दिने कार्य; सन्देश; विज्ञप्ति।
  2. साधारण सूचना; सबैका लागि गरिने काम; जनोट; विज्ञप्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)