जनै

ना. [सं. यज्ञोपवीत]

  1. उपनयनविधि गरेर ब्राह्मण आदि जातिले लगाउने शिखा पारिएको धागो; ब्रह्मसूत्र; यज्ञोपवीत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)