जनैपुर्ने/पूर्णिमा
ना.
- श्रावण शुक्लपक्षको पूर्णिमा; श्रावणी स्नान गरी जनै मन्त्रेर लगाउने पूर्णिमा; ऋषितर्पणी पूर्णिमा; रक्षाबन्धन गरिने पूर्णिमा (विशेषतः ब्राह्मणहरूको पर्व)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)