जन्तेसिलोक
ना.
- बिहामा यज्ञमण्डपमा दुलहीतर्फका घरगाउँलेहरू र दुलाहातर्फका जन्तीहरूबिच प्रश्नोत्तरका रूपमा भनिने प्रतिस्पर्धात्मक श्लोक; बिहाको सिलोक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)