जन्मथलो

ना.

  1. आफू जन्मेको ठाउँ, गाउँ वा क्षेत्र; जन्मभूमि; जन्मक्षेत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)