जन्मदिन
ना.
- सौरमानअनुसार प्रत्येक वर्ष घुमेर आइपुग्ने आफू जन्मेको महिना वा गते।
- चान्द्रमानअनुसार त्यसरी आइपुग्ने आफू जन्मेको महिना र तिथि।
- जन्मदिवस।
- जन्मजयन्ती; जन्मोत्सव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)