जन्मनु
अ.क्रि. [जन्म+नु]
- आमाका गर्भभित्रको भ्रूण गर्भमास पूरा भएपछि पैदा हुनु; चोला लिनु; जन्मिनु; जन्म हुनु।
- उत्पन्न हुनु; पैदा हुनु।
- खडा हुनु; समस्या आइपर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [जन्म+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)