जन्महारा

वि. [सं.]

  1. सुख, सुविधा, सम्पन्नता आदि जन्मैदेखि नपाएको; दरिद्र कुलमा जन्मेको; सधैँको दुःखी; जन्म-कङ्गाल।
  2. जन्मँदैदेखिको अभागी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)