जन्माष्टमी

ना. [सं.]

  1. भाद्र महिनाका कृष्णपक्षको अष्टमी तिथि; कृष्ण जन्मेको तिथि; कृष्णाष्टमी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)