जन्मोत्सव
ना. [सं.]
- जन्मदिनमा गरिने उत्सव; दश कर्म वा षोडश संस्कारअनुसार जन्मेकै दिनमा गर्नुपर्ने जातक कर्म
- प्रत्येक वर्ष घुमेर आइपुग्ने जन्मदिनका दिन सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै मनाइने उत्सव तथा अष्टचिरञ्जीवीको पूजा आदि मङ्गलका अष्टकार्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)