जपना
ना. [सं. जप]
- सधैँभरि एउटै मात्र कुराको चिन्ता; ध्याउन्न।
- एउटै कुराको पुनः ध्यान वा आग्रह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. जप]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)