जमरा
ना. [सं. यवाङ्कुर]
- घटस्थापना गर्दा बालुवा वा पञ्चमृत्तिकाको वेदी बनाई रोपेर नवरात्रिमा उमारी विजयाको पूजा गरिने तथा टीका लाउँदा कपालमा सिउरिने, जौका आँकुरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. यवाङ्कुर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)